अहिले गर्मीको सिजन चलिरहेको छ । मान्छेलाई जस्तै पशुपक्षीलाई पनि गर्मी अचाक्ली हुने रहेछ भनेर यो भिडियोले प्रष्ट पारेको छ ।

भिडियोमा गर्मी छल्नका लागि कुखुराको भालले अपनाएको जुक्ति निकै रोचक छ । विन्दास पानीमाथि तैरेको अवस्थामा भालेलाई जति नै डिस्टर्व गरे पनि उ चलमलाउने छाँट गर्दैन । ज्यान जाने जोखिम मोल्न नचाहेर केही नलागेछि मात्र उसले बाहिर निस्कन चाहन्छ ।

यो भिडियो सामाजिक सञ्जालमा फेला परेको हो । भिडियो हेर्नुहोस्…