fbpx

आज तराई-मधेशमा होली पर्व मनाइँदै

न्यूज सञ्जाल १९ फाल्गुन २०८२, मंगलवार ०७:५७

झापा। रंगहरूको पर्व होली आज तराई-मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।   होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको ...

नीतालाई ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि

न्यूज सञ्जाल ३ फाल्गुन २०८२, आईतवार ०८:०८

काठमाडौं । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापामगरले जितेकी छन् ।   ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा ...

प्रशान्तको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गरिने

न्यूज सञ्जाल २८ पुष २०८२, सोमबार ०८:५९

झापा । इण्डियन आइडल सिजन ३ का विजेता तथा लोकप्रिय गायक प्रशान्त तामाङको निधनपछि दार्जिलिङका कलाकर्मीले उनको अन्त्येष्टि दार्जिलिङमै हुनुपर्ने माग गरेका छन् ।   कलाकर्मीको यही सामूहिक चाहना र आग्रहपछि दिवंगत तामाङको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गरिने निर्णय भएको हो ...

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

न्यूज सञ्जाल २७ पुष २०८२, आईतवार १६:५१

झापा । इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन भएको छ । ह्रदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।   अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनको मृत्यु भएको भारतीय ...

हिमालय रोडिज सिजन ७ का विजेता अनिषलाई गृहनगरमा सम्मान

न्यूज सञ्जाल २२ पुष २०८२, मंगलवार १८:१८

शनिश्चरे । हिमालय रोडिज सिजन सेभेनका विजेता झापा अर्जुनधाराका अनिष तामाङलाई गृह नगरमा तेक्वान्दो डोजाङले सम्मान गरिएको छ ।   गत सोमबार राति भएको फाइनल राउन्डबाट उनी हिमालय रोडिज सिजन सेभेनकाे च्याम्पियन बनेका थिए । उनलाई मंगलबार शनिश्चरे तेक्वान्दो डोजाङले ...

झापा अर्जुनधाराका अनिष तामाङ भए हिमालय रोडिज सिजन ७ का विजेता

न्यूज सञ्जाल १५ पुष २०८२, मंगलवार ०८:२६

शनिश्चरे । झापा अर्जुनधाराका अनिष तामाङ हिमालय रोडिज सिजन सेभेनका विजेता बनेका छन् । सोमबार राति अबेर सम्पन्न फाइनल राउन्डबाट उनी च्याम्पियन बनेका हुन् ।   अनिषसँगै काठमाडौँकी रोजिता लामा पनि फाइनलमा पुगेकी थिइन् । दुवैजना टिम अनुपबाट फाइनल पुगेका ...

झापा अर्जुनधाराका अनिष तामाङ हिमालय रोडिजको फाइनलमा

न्यूज सञ्जाल ११ पुष २०८२, शुक्रबार १६:१३

शनिश्चरे । झापा अर्जुनधाराका अनिष तामाङ हिमालय रोडिज सिजन सेभेनको फाइनलमा प्रवेश गरेका छन् । अनिषसँगै काठमाडौँकी रोजिता पनि फाइनलमा पुगेकी छन् ।   दुवैजना टिम अनुपबाट फाइनल पुगेका हुन् । अर्जुनधारा ५ का अनिष नेपाली सेनामा कार्यरत छन् । ...

८९ वर्षको उमेरमा बलिउड अभिनेता धर्मेन्द्रको निधन

न्यूज सञ्जाल ९ मंसिर २०८२, सोमबार १६:२४

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै धर्मेन्द्रको निधनले ‘भारतीय सिनेमामा एक युगको अन्त्य भएको’ बताएका छन् ।   केही समयदेखि स्वास्थ्य समस्यासँगको सामाना गरिरहेका ...

नितुको मृत्युपछि पक्राउ परे गायक बाबुल

न्यूज सञ्जाल ८ कार्तिक २०८२, शुक्रबार १८:३१

काठमाडौँ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका हुन् ।   अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु ...

झापाकी दीपशिखालाई मिस नेपालमा जिताउन अपिल

न्यूज सञ्जाल ९ भाद्र २०८२, सोमबार ०९:१७

शनिश्चरे । हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२५ मा प्रतिष्पर्धी झापा अर्जुनधारा १ की दीपशिखा नेपाललाई विजयी बनाउन यहाँका स्थानीयले अभियान सुरु गरेका छन् ।   प्रतियोगिताको कुल १०० प्रतिशतमध्ये १० प्रतिशत भोट सामाजिक सञ्जालको लाइक, कमेन्ट र शेयरलाई ...

1 2 3 29
×