भोलिदेखि वर्षा हुने सम्भावना
काठमाडौं । यस पटकको हिउँदमा अहिलेसम्म वर्षा हुन सकेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले भने भोलि बिहीबारदेखि हिउँदे वर्षाको सम्भावना रहेको बताएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बिहीबार वर्षा हुन सुरू हुने र क्रमशः पूर्वतर्फ सर्ने ...