आज पश्चिम नेपालबाट मनसुन बाहिरिने सम्भावना
काठमाण्डौ । आज पश्चिम नेपालबाट मनसुन बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । निक्कै कमजोर अवस्थामा पुगेको मनसुन आज पश्चिम नेपालबाट बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिबाटै बाहिर हट्न भने अझै केही दिन लाग्नेछ । पूर्वी नेपालबाट ...