काठमाडौं । दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिबार राति १२ बजेर ३६  भूकम्प गएको हो  ।

दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले केही घरहरुमा क्षति पुगेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।