बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार रातिदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि स्थानीय प्रशासनले वैशाख १९ गते आइतबारको मध्यरातदेखि २६ गतेसम्म आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

समुदाय तहमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेकाे आदेशः