बिर्तामोड । विषालु सर्पको डसाईबाट झापामा एक जना स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ ।

 

झापाको धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर ११ मा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत रुपा मैनालीको विषालु सर्पको डसाईबाट गएराति मृत्यु भएको हो ।