स्यानिटाइजरले जोखिम : साबुनपानी नै ‘हितकर’
काठमाडौं । धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला ? त्यसमाथि बच्चाको हातमा पर्यो भने ? यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्। वरिष्ठ मिर्गौला ...