झापाका २ सहित प्रदेश १ मा १३८ संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी मोरङमा १ सय ८ जना संक्रमित थपिए । यस्तै, सुनसरीमा २२ जना छन् । यस्तै, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १-१ र प्रदेश ...