तीन दिनमा अर्जुनधाराका ७ जनालाई कोरोना पुष्टि
झापा । बितेको ३ दिनभित्रमा अर्जुनधाराका ७ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज २३ गतेदेखि २५ गतेभित्रमा ७ जनामा संक्रमण पुष्टि भएको हो । धरान र विराटनगरका विभिन्न ल्यावमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । अर्जुनधारा ...