एकल बाल नाटकका लागि कलाकार काठमाडौँ प्रस्थान
बिर्तामोड, झापा । प्रज्ञा लालाबाला दोस्रो राष्ट्रिय एकल बाल नाटक महोत्सव २०७५मा सहभागिता जनाउन झापाबाट १० जना बालबालिका काठमाडौँ प्रस्थान गरेका छन् । एक महिनाको बन्द प्रशिक्षणपछि उनीहरु फागुन १ देखि ३ गतेसम्म हुने महोत्सवका लागि काठमाण्डौ प्रस्थान गरेका हुन् । ...