युरोपमा सुहानाको बोल्ड फोटो सुट
एजेन्सी । धेरै स्टार किडहरु त्यसै हाईलाईटमा हुने गर्दछन् । उदाहरणमा नायिका सुहाना थापा पनि हुन् । उनी निर्देशक तथा नायिका झरणा थापा र निर्माता सुनिलकुमार थापाकी छोरी हुन् । उनलाई फिल्म नखेल्दा पनि धेरैले चिन्ने गर्दथे । तर जब ...