श्रमाधान रोजगार मेलाबाट १५ सय युवालाई निम्तो
झापा । विराटनगरमा बिहीबार र शक्रबार आयोजित श्रमाधान रोजगार मेलामा एक हजार पाँच सय आकाङ्क्षीलाई कार्यस्थलका लागि निम्तो दिइएको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा आयोजना गरेको मेला अवलोकनमा आउने पाँच हजारमध्ये रोजगारदाता कम्पनीको ...