झापामा ९२ प्रतिशत रोपाइँ सकियो

न्यूज सञ्जाल १२ श्रावण २०८१, शनिबार १९:५८

विर्तामोड। साउनको दोस्रो सातासम्म आइपुग्दा झापामा ९२ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको छ।   कृषि ज्ञान केन्द्र झापाका ...

भेडेटारको स्काईवाक सञ्चालनमा

न्यूज सञ्जाल ११ श्रावण २०८१, शुक्रबार १९:५०

धनकुटा । भेडेटारमा निर्माण भएको स्काईवाक आजदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो ।   वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा ...

चार सय केजी सुपारी नियन्त्रणमा

न्यूज सञ्जाल ११ श्रावण २०८१, शुक्रबार ०७:३५

झापा । भन्सार छलेर अवैधरुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४ सय केजी सुपारी प्रहरीले बरामद गरेको छ । यसैगरी, भारतबाट नेपाल ल्याउँदै गरेकाे विभिन्न खाद्यान्न सामग्री पनि प्रहरीले बरामद गरेकाे छ ।   गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा ...

पाथीभराको भेटी रकम आठ करोडबढी

न्यूज सञ्जाल ९ श्रावण २०८१, बुधबार ०७:४३

ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको आठ करोड रुपैयाँभन्दा बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म भेटी सङ्कलन भएको हो ।   समितिले मङ्गलबार पत्रकारसँग अन्तरक्रिया गर्दै हालसम्म कुल आठ करोड १३ लाख ७९ हजार ...

बिर्तामोडमा खुल्यो सामुदायिक तरकारी बिक्री केन्द्र

न्यूज सञ्जाल ७ श्रावण २०८१, सोमबार १८:१०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराका साथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।   आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमु टोलमा सुरु गरिएको तमु टोल सामुदायिक ...

सुन तोलाको एकलाख ५० हजार पुग्यो

न्यूज सञ्जाल २ श्रावण २०८१, बुधबार १८:२३

झापा । नेपाली बजारमा सुनको भाउ लगातार रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ। सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो।   आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार ...

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने

न्यूज सञ्जाल २८ असार २०८१, बिहीबार १९:५३

झापा । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।   आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र अनिवार्य गर्ने निर्णय भएकोमा तत्कालका लागि पछि हटेको हो । ...

इलामका किसानले १८ सय मेट्रिकटन प्याज फलाए

न्यूज सञ्जाल २२ असार २०८१, शुक्रबार १९:०१

इलाम । प्याजलाई व्यावसायिक ढङ्गले खेती गर्‍यो भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण इलामका किसानले देखाएका छन् । इलामका किसानले यसवर्ष १८ सय मेट्रिकटनभन्दा बढी प्याज उत्पादन गरेका छन् ।   व्यावसायिकरुपमा प्याज खेती गर्नेहरुले यो वर्ष इलाममा ...

मेचीनगरमा तोरीखेती गर्ने किसानलाई २७ लाख अनुदान

न्यूज सञ्जाल २० असार २०८१, बुधबार ०८:५६

झापा । मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका ८३३ जना किसानलाई तोरीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो ।   कृषि शाखा प्रमुख ...

इलाममा ३० प्रतिशत धान रोपाइँ

न्यूज सञ्जाल १८ असार २०८१, सोमबार १७:५६

इलाम । इलाममा यसवर्ष ३० प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा मध्य असारसम्ममा ३० प्रतिशत रोपाइँ भएको र अझै रोपाइँ गर्ने क्रम जारी रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।   जिल्लाको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई, ...

1 13 14 15 16 17 179
×