एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी
झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुने क्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । गएराति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा ...