fbpx

अर्जुनधारामा ‘मेयरसँग विद्यार्थी कार्यक्रम’, २३ वटा विद्यालयकाे सहभागिता

न्यूज सञ्जाल २१ श्रावण २०८२, मंगलवार १९:१०

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा 'मेयरसँग विद्यार्थी कार्यक्रम’ सञ्चालन गरिएको छ । कार्यक्रममा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीसँग शैक्षिक विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।   मेयरसँग विद्यार्थी कार्यक्रम आज बिहान अर्जुनधारा १ स्थित सिंहदेवी माविबाट सुरु गरिएको ...

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

न्यूज सञ्जाल २० श्रावण २०८२, सोमबार १९:२३

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।   बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण ...

भूपू विद्यार्थी डा. फ्याकद्वारा महेन्द्राेदय माविमा अक्षयकाेष स्थापना

न्यूज सञ्जाल १४ श्रावण २०८२, मंगलवार १८:४९

इलाम । इलामको माङसेबुङमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषमा भूतपूर्व विद्यार्थी डा प्रेम फ्याकले एक लाख ५० हजार रूपैयाँ प्रदान गरेका छन् ।   उनले आफ्ना स्वर्गीय पिता टेकवीर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम प्रदान ...

आज नागपञ्चमी पर्व मनाइँदै

न्यूज सञ्जाल १४ श्रावण २०८२, मंगलवार ०७:२१

झापा । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ ।   घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै ...

सिरिजङ्घा गाउँपालिकाका शिक्षण संस्थामा शोक बिदा

न्यूज सञ्जाल १३ श्रावण २०८२, सोमबार १०:२२

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा आज शोक बिदा दिइएको छ ।   वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना रसाइलीको हिजो जीप दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले सबै विद्यालयमा शोक बिदा दिने निर्णय ...

अर्जुनधारा नगरमै ४ जीपीए ल्याउने एक्ला आशुतोष ढुंगेल

न्यूज सञ्जाल १९ असार २०८२, बिहीबार १०:११

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा रहेका ९ वटा सामुदायिक र १४ वटा संस्थागत (२३ वटा) विद्यालयमध्ये लक्ष्मी माविका विद्यार्थी आशुतोष ढुंगेलले मात्र एसइइ परीक्षामा ४ जीपीए ल्याएका छन् । ढुंगेल अर्जुनधारा ६ मा रहेकाे लक्ष्मी माविका विद्यार्थी हुन् ।   ...

एसईईको नतिजा सार्वजनिक, ६१.८१% ग्रेडेड

न्यूज सञ्जाल १३ असार २०८२, शुक्रबार १९:५३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।   एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड ...

अर्जुनधाराका विद्यालयमा दुई दिन ‘गर्मी विदा’

न्यूज सञ्जाल २९ जेष्ठ २०८२, बुधबार २०:५५

शनिश्चरे । लगातार अत्यधिक गर्मी भएपछि अर्जुनधारा नगरपालिका क्षेत्रका विद्यालयहरुमा दुई दिन विदा दिइने भएको छ । गर्मी विदाको समय नभए पनि अनपेक्षितरुपमा गर्मी बढेपछि विदा दिने निर्णय भएको हो ।   अर्जुनधारा नगरपालिकाले आज एक सूचना जारी गरी भोलि ...

वाणिज्य संघको अगुवाइमा बिर्तामोडमा सरसफाई अभियान

न्यूज सञ्जाल २२ जेष्ठ २०८२, बुधबार २१:३२

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले सरसफाई अभियान शुरु गरेको छ । अभियानअन्तरगत बिर्तामोडस्थित मुक्तिचोक पूर्व-पश्चिम र दक्षिणतर्फको सडकको बीचमा रहेको डिभाइडर सरसफाई गरिएको छ ।   संविधानसभा सदस्य तथा संघका पूर्व अध्यक्ष सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै ...

शनिश्चरे बहुमुखी क्याम्पसमा विद्यार्थीलाई स्वागत तथा विदाई

न्यूज सञ्जाल २१ जेष्ठ २०८२, मंगलवार ०८:११

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको शनिश्चरे बहुमुखी क्याम्पसमा अध्ययनगरत विद्यार्थीलाई सोमबार एकसाथ विदाइ तथा स्वागत कार्यक्रम गरेको छ ।   स्वतन्त्र विद्यार्थी युनियन एवम् अतिरिक्त क्रियाक्लाप समितिको आयोजनामा भएको सोही कार्यक्रममा नृत्य प्रतियोगितासमेत भएको थियो । युनियनका सभापति विशाल थापाको ...

1 2 3 4 52
×