साहित्यकार गणेश रसिकको निधन
झापा । वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ। उनी ५ वर्षदेखि प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए। उनको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिए। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको उपचार ...