ब्रीलियन्ट पिपूल्सको आठौं वार्षिकोत्सव सम्पन्न
अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–६स्थित ब्रीलियन्ट पिपूल्स सेकेण्डरी स्कूलको आठौं वार्षिकोत्सव आज विविध कार्यक्रम गरि सम्पन्न भएको छ । ब्रीलियन्ट एजुकेसन फाउण्डेसन प्रा.लि.का अध्यक्ष कैलाश पोखरेलको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य ...