fbpx

नेपालले ट्वान्टी-२० विश्वकप खेल्ने पक्का

न्यूज सञ्जाल २९ आश्विन २०८२, बुधबार १९:३६

झापा (एजेन्सी) । नेपाल लगातार दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी-२० विश्वकप एसिया-इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी-२० विश्वकपको टिकट काटेका हुन् ।   ओमानको मस्कटमा भइरहेको ...

नेपाल-भारत सीमाबाट १ केजी १९२ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

न्यूज सञ्जाल २९ आश्विन २०८२, बुधबार १९:२५

झापा । नेपालतर्फ आपूर्ति गर्दै आएको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरका कारोबारी भारी परिमाणसहित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट १ केजी १९२ ग्राम ब्राउनसुगर भारतीय सुरक्षाकर्मीले बरामद गरेको छ ।   भारतको गलगलियामा अखडा खडा गरी नेपालमा आपूर्ति ...

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत

न्यूज सञ्जाल २६ आश्विन २०८२, आईतवार २१:०२

झापा (एजेन्सी) । आईसीसी टी-२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ ।   नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र ...

आईसीसी टी-२० विश्वकप छनोटमा कुवेतमाथि नेपालको शानदार जीत

न्यूज सञ्जाल २३ आश्विन २०८२, बिहीबार ०८:३९

झापा । आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।   नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर एक बलमा ८३ रनमा ...

विश्व ट्रेलमा सुनमायाले जितिन् ऐतिहासिक रजत पदक

न्यूज सञ्जाल १३ आश्विन २०८२, सोमबार २०:४४

झापा (एजेन्सी) । नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले तेस्रो संस्करणको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् ।   स्पेनको क्यानफ्रान्कमा सम्पन्न प्रतियोगितामा सुनमायाले ८२ किलोमिटर लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् । ...

नेपाल प्रवेश गर्दै गरेकी इन्डोनेशियाली महिला पक्राउ

न्यूज सञ्जाल २ आश्विन २०८२, बिहीबार १८:३५

झापा । नेपाल प्रवेश गर्न खोज्ने एक संदिग्ध इन्डोनेशियाली महिलालाई भारत–नेपाल सीमामा तैनाथ सुरक्षाकर्मी (एसएसबी)ले पक्राउ गरेको छ ।   एसएसबीको ४१औं वाहिनीको सी कम्पनी पानीटंकीका जवानले उनलाई पक्राउ गरेका हुन्। पक्राउ पर्ने महिलाको नाम काडेक सिसियानी हो। उनी इन्डोनेशिया ...

साउन महिनामा मेची भन्सारको राजस्व बढ्यो

न्यूज सञ्जाल ७ भाद्र २०८२, शनिबार ०७:५८

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो ।   मेची भन्सार ...

रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी

न्यूज सञ्जाल १९ श्रावण २०८२, आईतवार ०९:४४

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।   यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्। शक्तिशाली रेसलिङ ...

चारआलीमा इन्डो-नेपाल अन्तरविद्यालय कराते हुने, च्याम्पियनले १ लाख पाउने

न्यूज सञ्जाल १८ श्रावण २०८२, शनिबार २१:१४

मेचीनगर । झापाको मेचीनगरमा इन्डो-नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।   आज साँझ मेचीनगर १३ स्थित चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो-नेपाल अन्तर विद्यालय ...

नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

न्यूज सञ्जाल १६ श्रावण २०८२, बिहीबार ०७:५६

झापा (एजेन्सी) । नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई स्पोर्ट्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो ।   नेपालसँगै सेन्ट्रल ...

1 2 3 56
×