चाम्लिङको पार्टीले गोलेको सपथ ग्रहणमा भाग नलिने
गान्तोक । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ खाँदैछन् । सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा हुने एक समारोहका बीच सिक्किमका राज्यपाल गंगा प्रसादले गोलेलाई मुख्यमन्त्रीको सपथ खुवाउनेछन् । गान्तोकको पाल्जोर स्टेडियम ...