रोनाल्डोको कीर्तिमानीसँगै पोर्चुगलको शानदार जीत
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकाल्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ । खेलमा पार्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको छैटौँ र ३९औँ ...