यूएईको कानूनमा व्यापक संशोधनः मद्यपान गर्न पाइने, अविवाहित जोडी सँगै बस्न सक्ने
झापा । संयुक्त अरब इमिरेट्सले हालै आफ्ना नागरिक र आपराधिक कानूनमा केही व्यापक परिवर्तन गरेको छ । यहाँ ८४ लाखभन्दा बढी (सन् २०१८ मा भएको एक सर्वेक्षण अनुसार) व्यक्तिको बसोबास छ । यूएईका नागरिक र त्यहाँ बसिरहेका प्रवासीको जीवन थप ...