कोरोना अपडेटः विश्वमा संक्रिय संक्रमित ७७ लाख बढी
झापा । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ लाख बढी रहेको छ । हालसम्म तीन करोड ५३ लाख ८५ हजार तीन सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये दुई करोड ६६ लाख आठ हजार सात ...