भारतमा संक्रमित संख्या ५० लाख नाघ्यो

न्यूज सञ्जाल ३१ भाद्र २०७७, बुधबार ०८:२८

झापा । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार एक सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५० लाख १८ हजार ३४ पुगेको हो । कोरोनाका कारण भारतमा हालसम्म ...

भारतमा संक्रमित संख्या ५० लाख नजिक

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार ०८:०२

झापा । संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । एकैदिन ८१ हजार नौ सय ११ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ४९ लाख २६ हजार नौ सय १४ पुगेको वाल्डोमिटरले ...

विश्वमा सक्रिय संक्रमित ७२ लाखभन्दा बढी

न्यूज सञ्जाल २८ भाद्र २०७७, आईतवार ०८:०४

झापा। विश्वमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७२ लाख बढी छ । दुई करोड ८९ लाख २८ हजार दुई सय ९८ संक्रमितमध्ये संक्रिय रहेकाको संख्या ७२ लाख १९ हजार तीन रहेको हो । दुई करोड सात लाख ८५ हजार दुई ...

विश्वमा एकै दिन तीन लाख बढीलाई संक्रमण

न्यूज सञ्जाल २७ भाद्र २०७७, शनिबार ०७:२६

झापा । विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ९७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । केही दिनयता विश्वमा एकै दिन यतिधेरैमा संक्रमण पुष्टि भएको हो । विश्वमा हालसम्म दुई करोड ८६ लाख ३७ हजार तीन सय ९२ जनाको रिपोर्ट ...

भारतमा एकै दिन ९६ हजार बढी संक्रमित

न्यूज सञ्जाल २६ भाद्र २०७७, शुक्रबार ०८:१५

झापा । संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा एकै दिन ९६ हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९६ हजार सात सय ६० जनामा संक्रमण देखिएपछि भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४५ लाख ५९ हजार ...

कुवेतमा अबैध मदिरा कारोबार गर्ने ८ नेपाली पक्राउ

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार ०८:३५

दोहा । कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् । कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ ...

विश्वमा दुई करोड बढीले जिते कोरोना

न्यूज सञ्जाल २५ भाद्र २०७७, बिहीबार ०७:५७

झापा । विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये दुई करोड बढी सफल उपचारपछि डिस्चार्ज भएका छन् । बिहीबार बिहानसम्ममा दुई करोड ८२ हजार ४० जना कोरोना जित्दै घर फर्कन सफल भएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ७० हजार ...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

न्यूज सञ्जाल २४ भाद्र २०७७, बुधबार ०८:३४

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा ...

रुसमा बनेको कोरोना विरुद्धको खोप अब भारतमा परीक्षण हुने

न्यूज सञ्जाल २३ भाद्र २०७७, मंगलवार ०७:५६

काठमाण्डौ । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् । रुसी लगानी कोषका प्रमुख ...

विश्वमा आठ लाख ९६ हजार बढी संक्रमितको मृत्यु

न्यूज सञ्जाल २३ भाद्र २०७७, मंगलवार ०७:४९

झापा । विश्वमा हालसम्म आठ लाख ९६ हजार बढी कोरोना भाइरस संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार छ सय ६६ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार तीन सय ७४ पुगेको ...

1 35 36 37 38 39 61
×