विश्वभर १ करोड ३० लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७१ हजारको मृत्यु
झापा । विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना ...