विश्वभर एकै दिन २ लाख १७ हजार ९०१ जनामा कोरोना संक्रमण
काठमाडौं । विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १७ हजार ९०१ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ ...