सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ लडाकू मारिए
कायरो । इजिप्टको उत्तर र मध्य सिनाईमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन् । इजिप्टको सेनाले बिहीबार दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९स्थानमा रहेका आश्रयस्थल ध्वस्त पारेका बताइएको छ । त्यसैगरी सरकारी सेनाले ९७ कार, ...