झापामा मापसे गर्नेसहित २ मतदान अधिकृत कारबाहीमा
बिर्तामोड । आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनका बेला झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका ६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको थियो ...