पूर्वी भू-भागमा मनसुनी प्रभाव शुरु
झापा । झापासहित देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव शुरु भएको छ । बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी र ...