मौसमः आजदेखि झरी कम हुँदै जाने
झापा । गएको रातीदेखि देशैभरि लगातार परिरहेको झरी आजदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हिजो दिउँसो विशेष मौसम बुलेटिन निकालेर आजदेखि क्रमिकरूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको हो । ...