मौसमः दिनभर पानी पर्ने सम्भावना, राति ठूलो वर्षाको अनुमान
काठमाण्डौ । काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा ...