मौसमः पूर्वी तथा मध्य भागमा मनसुनी वायुको प्रभाव
काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । साथै, कोशी र मधेश प्रदेशका ...