कृषिमा प्रविधि छ, झापाली कृषकको पहुँच छैन !
झापा । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढे पनि यस्ता सामग्रीमा कृषकको सहज पहुँच छैन । धान रोप्नदेखि, भित्र्याउनेसम्मका सबै प्रविधि नेपालमा भित्रिसकेको छ । तर, कृषकको पहुँचसम्म पुग्न नसक्दा समस्या ज्यूँका त्यूँ छ । झापामा आधुनिक कृषिऔजार भित्रिए पनि सबैको पहुँच ...