देशभर उत्तर पश्चिमी वायुको प्रभाव
झापा । देशभर उत्तर पश्चिमी वायुको प्रभाव देखिएको छ ।अहिले तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा भने केही पातलो कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । आज बिहान काठमाण्डौको ...