fbpx

झापामै फेला परेको दुर्लभ ध्वाँसे चितुवा (भिडियोसहित नालीबेली)

न्यूज सञ्जाल १८ पुष २०७७, शनिबार ०९:१५

रमेश समदर्शी, झापा । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको ध्वाँसे चितुवा झापा जिल्लाको उत्तरी क्षेत्रमा फेला परेको छ । अंग्रेजी नाम क्लाउडेड लियोपार्ड भनिने संरक्षित ध्वाँसे चितुवा झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित एक बस्तीमा फेला परेको हो । जिल्ला वन डिभिजन ...

रवि ओड र मेलिना राईको ‘गालैमा डिम्पल’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार ०८:४६

काठमाडौँ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओड र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘गालैमा डिम्पल’ सार्वजनिक भएको छ । सोमबार दिउँसो ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत् यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रोवर्ड सिप्तुङ्खा राईको ...

झापा अर्जुनधाराको आइसोलेशन भिडियोमा

न्यूज सञ्जाल २४ भाद्र २०७७, बुधबार १८:३६

अर्जुनधारा / झापाको अर्जुनधारा नगरपालिकाले ४ नम्बर वडामा आइसोलेसन वार्ड स्थापना गरेको छ । स्वास्थ्य चौकी रहेको भवनमा नगरपालिकाको स्वास्थ्य शाखाले २५ बेडको आइसोलेशन वार्ड तयार गरेको हो । स्थानीय स्रोत, साधन र जनशक्तिले भ्याएसम्म आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास गरिएको ...

अर्जुनधारा र बुद्धशान्ति बिन्दुली बाँधको जोखिममा (भिडियाेसहित)

न्यूज सञ्जाल १६ भाद्र २०७७, मंगलवार २२:१४

अमित खम्बू, झापा । स्थायी तटबन्धनको लागि सम्बन्धित निकाय गम्भीर नबन्दा झापा बुद्धशान्ति–२ स्थित बिन्दुली बाँध क्षेत्र नजिकका बासिन्दाहरु प्रत्येक वर्षाको समय जोखिममा हुने गर्छन् । आकाशमा कालो बादल मडारिन थालेको दृश्यसँगै अविरल वर्षापछी स्थानीय बिरीङ नदीमा आउने बाढीले बाँध ...

स्वास्थ्यकर्मीले मनाइन् क्वारेन्टाइनमा जन्मदिन (भिडियाे)

न्यूज सञ्जाल १५ श्रावण २०७७, बिहीबार १८:२७

झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थापना गरिएको क्वारेन्टाइनमा कार्यररत एक स्वास्थ्यकर्मीले आफ्नो जन्मदिन क्वारेन्टाइनमै मनाएकी छन् । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा कार्यरत अनमी आश्मा धिमालले बिहीबार आफ्नो जन्मदिन मनाएकी हुन् । उनी अर्जुनधारा ...

रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनबाट घर (भिडियोसहित)

न्यूज सञ्जाल १५ जेष्ठ २०७७, बिहीबार १९:११

झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २२ जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पुराइएको छ । शनिश्चरे माविको भवनमा रहेको क्वारेन्टाइनमा ३८ जना रहँदै आएका थिए । त्यसमध्ये भारतबाट आएका २२ जना र तीन जना स्वास्थ्यकर्मीको स्वाब ...

झापाको शनिश्चरेमा लकडाउन उल्लंघन गर्नेहरु (भिडियोसहित)

न्यूज सञ्जाल २९ चैत्र २०७६, शनिबार १९:२७

झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्नेलाई झापा प्रहरीले उभ्याउने कार्यलाई निरन्तरता दिएको छ । झापाको शनिश्चरेमा शनिबार साँझ लकडाउन उल्लंघन गर्नेलाई फेरि उभ्याएर कारबाही गरेको छ । बिहानमात्र ३० जनालाई कारबाही गरी छाडेको ...

लकडाउनमा सिरहाबाट प्रेमिका भेटन् हिँडेका युवा प्रहरीको फन्दामा (भिडियाेसहित)

न्यूज सञ्जाल २९ चैत्र २०७६, शनिबार १२:२५

झापा । कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले जारी गरेको लकडाउनमा प्रेमिका भेट्न झापा आएका युवा प्रहरीको फन्दामा परेका छन् । सिरहाबाट मोटरसाइकलबाट झापाको अर्जुनधारा आएका एक प्रेमीसहित उनका साथी प्रहरीको फन्दामा परेका हुन् । अर्जुनधारा ८ को कुशल ...

अर्जुनधारामा बेठी लगाएर रोपाइँ महोत्सव (भिडियो)

न्यूज सञ्जाल १५ असार २०७६, आईतवार १२:४२

झापा । १६औं राष्ट्रिय धान दिवसको सन्दर्भमा अर्जुनधारा नगर कृषि शाखा र अर्जुनधारा ७ को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा आइतबार बेठी लगाएर रोपाइँ महोत्सव सम्पन्न गरिएको छ । 'धान खेतीमा प्रविद्यि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण' भन्ने मुख्य ...

मजदूरद्वारा अर्जुनधारा नगरपालिकामा तोडफोड (हेर्नुहोस् भिडियो)

न्यूज सञ्जाल २० माघ २०७५, आईतवार १९:२०

अर्जुनधारा, झापा । स्थानीय नदीमा मेसिन प्रयोग गर्न नपाइने, ठेकेदारको ज्यादती र नदीजन्य सामग्री ढुवानीमा प्रयोग भएका सवारीसाधनलाई रोक लगाइएको विरोध गर्दै गिटी, बालुवा संकलन गर्ने मजदूरहरुले आइतबार अर्जुनधारा नगरपालिका घेराउ गर्दै तोडफोड गरेका छन् । सम्बन्धित ठेकेदारहरुले स्थानीय बिरिङ ...

×