दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले झापा बिर्तामाेडकाे बीएन्डसी मेडिकलका सञ्चालक दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ...