शनिश्चरे नगर अस्पताल झापाकै उत्कृष्टको सूचीमा
अर्जुनधारा । झापाको अर्जुनधारा ९ मा रहेको शनिश्चरे नगर अस्पताल जिल्लाकै उत्कृष्ट आधारभूत/नगर अस्पतालको सूचीमा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले आधारभूत/नगर अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रमको आधारमा शनिश्चरे नगर अस्पताल उत्कृष्टको सूचीमा रहेको जनाएको हो । ...