बिर्तामोड चिल्ड्रेन अस्पतालमा तीन महिनासम्म ओपीडी सेवा निःशुल्क
बिर्तामोड । झापाको बिर्तामोड १ मा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले तीन महिनासम्म ओपीडी सेवालाई निःशुल्क गर्ने भएको छ । बालबालिकाको स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बिर्तामोडस्थित अस्पतालमा नै वैशाख ७ गतेबाट वैशाख ३१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर ...