अर्जुनधाराका थप २ जनामा कोेरोना संक्रमण पुष्टि
झापा । लामो समयपछि अर्जुनधारा नगरपालिकाका २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार दुवइबाट आएका एक जना र ...