fbpx

काेभिडले थलिएकाे झापाको ‘वाटर किङडम पार्क’ पुनः सञ्चालनमा

न्यूज सञ्जाल १२ चैत्र २०८२, बिहीबार १९:१३

झापा । कोरोना भाइरस (कोभिड १९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका ११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालनमा आएको छ ।   स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा ७ वर्षअघि पार्क ...

भद्रपुरमा ६५ ग्राम ब्राउन सुगरसहित ७ जना पक्राउ

न्यूज सञ्जाल ४ चैत्र २०८२, बुधबार ०८:०७

झापा । झापा भद्रपुरको दुई अलग अलग स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ परेका छन् ।   गएराति ९ः३० बजेतिर भद्रपुर ६ का श्रवण यादवको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट ...

भद्रपुरमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ३१५ जना लाभान्वित

न्यूज सञ्जाल ४ चैत्र २०८२, बुधबार ०७:५४

झापा । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको रजत महोत्सवको अवसरमा २ गण हेडक्वाटर झापाको आयोजनामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर भद्रपुरमा सम्पन्न भएको छ ।   बीएण्डसी अस्पताल बिर्तामोड, भद्रपुर नगरपालिका तथा सशस्त्र प्रहरी बल ...

दमकमा कुकुरको हत्या गर्ने मिक्लाजुङका युवा पक्राउ

न्यूज सञ्जाल ३ चैत्र २०८२, मंगलवार ०७:४८

झापा । कुकुरलाई चक्कुले हानेर मारेको आरोपमा प्रहरीले दमकबाट एकजना युवालाई पक्राउ गरेको छ ।   हिजो बिहान १०ः४० बजे दमक ६ स्थित नयाँ सब्जीलाइनमा रत्न खसी मासु पसलमा काम गर्ने कामदारले चक्कुले हानेर कुकुर मारेका थिए ।   पाँचथर ...

झापाको दमक र मेची पुलबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

न्यूज सञ्जाल २ चैत्र २०८२, सोमबार १७:४३

झापा । झापाको अलग अलग स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।   आइतबार दिउँसो ३ बजे दमक ५ का २४ वर्षीय मोहन यादवले लागूऔषध बिक्री गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट टोली ...

स्कुल हिँडेका अर्जुनधाराकी रञ्जना र दृष्टि बिर्तामोडबाट बेपत्ता

न्यूज सञ्जाल २ चैत्र २०८२, सोमबार १७:३४

झापा । घरबाट विद्यालय हिँडेका देवी माध्यमिक विद्यालय बिर्तामोडमा पढ्ने अर्जुनधाराकी दुईजना बालिका बेपत्ता भएका छन् ।   देवी माविमा कक्षा ९ मा पढ्ने अर्जुनधारा ५ का इन्द्रप्रसाद गौतमकी छोरी १५ वर्षीया रञ्जना गौतम र सोही ठाउँ बस्ने विनोद कर्मकारकी ...

अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने

न्यूज सञ्जाल २ चैत्र २०८२, सोमबार ०७:५६

काठमाण्डौ । अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ...

ठगीमा संलग्नता नदेखिएपछि बिर्तामोडका अग्रवाल रिहा

न्यूज सञ्जाल २ चैत्र २०८२, सोमबार ०७:४३

झापा । विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गर्ने कार्यमा संलग्नता नदेखिएपछि बिर्तामोड ५ का २५ वर्षीय कृष्ण अग्रवाल रिहा भएका छन् ।   आइतबार साँझ उनी रिहा भएका हुन् । ठगी गरेको भन्दै कनकाई ३ सुरुङ्गाका ...

पूर्वी नाकाबाट १ लाख ४३ हजार ४ किलि पेट्रोल, डिजेल र ग्यास भित्रियो

न्यूज सञ्जाल १ चैत्र २०८२, आईतवार २०:०२

झापा । काँकडभिट्टा नाकाबाट दुई दिनमा ठूलो परिमाणमा इन्धन र ग्यास भित्रिएको छ । मेची भन्सार कार्यालयका अनुसार सोही अवधिमा ठूलो मात्रामा हवाई इन्धन र मट्टीतेलसमेत आयात गरिएको छ ।   भन्सार कार्यालयका अनुसार दुई दिनमा १ हजार १ सय ...

तीन करोड ठगी गरेकाे आरोपमा बिर्तामोडका कृष्ण अग्रवाल पक्राउ

न्यूज सञ्जाल १ चैत्र २०८२, आईतवार ०८:४२

झापा । विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गर्ने बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ५ का २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन् ।   अग्रवालले ठगी गरेको भन्दै २५-३० जना पीडितहरुले उनलाई ...

1 2 3 739
×