काठमाडौंबाट नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात
काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डको प्राङ्गणमा नेपाल पर्यटन बोर्ड र समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त सहकार्यमा जाट–नेपालले ...