निवृत्त राष्ट्रसेवक समाज अर्जुनधाराकाे अध्यक्षमा मुक्तिनाथ सुवेदी
झापा । निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्जुनधारा नगर समितिको अध्यक्षमा मुक्तिनाथ सुवेदी चयन भएका छन् । सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा सोमबार सम्पन्न प्रथम अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि अध्यक्षमा उनी सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा ...