मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा, चितवनमा आरीघोप्टे वर्षा

न्यूज सञ्जाल ११ आश्विन २०८३, आईतवार ०८:०२

झापा । देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा चितवनको माडी कल्याणपुर केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ ।   मौसम पूर्वानुमान महाशाखाकाअनुसार चितवनको मेघौली, नवलपरासीको बर्दघाट र तनहुँमा पनि २०० मिलिमिटरभन्दा धेरै ...

दोभान बजार आगलागीबाट १४ करोड ५६ लाखको क्षति

न्यूज सञ्जाल ९ आश्विन २०८३, शुक्रबार १९:०७

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको भीषण आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ मूल्यबराबरको क्षति भएको छ ।   मेरिङ्देन गाउँपालिका ३ स्थित खाम्लुङको दोभान बजारमा बिहीबार दिउँसो १ः४० बजेको समयमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना ...

अर्जुनधाराका ११वटै वडामा जेईविरुद्ध खोप अभियान सुरु

न्यूज सञ्जाल ९ आश्विन २०८३, शुक्रबार १८:४५

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा जापानिज इन्सेफ्लाइटिस (जेई)विरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु भएको छ ।   अर्जुनधारा ७ स्थित अरुणोदय आधारभूत विद्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख बलदेवसिंह गोम्देनले खोप लगाएर अभियानको उद्घाटन गरेका थिए । यससँगै नगरका ...

दोभान बजारमा आगलागी हुँदा १० घर जलेर नष्ट

न्यूज सञ्जाल ८ आश्विन २०८३, बिहीबार १९:३०

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट हुँदा १७ घरपरिवार विस्थापित भएका छन्।   जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दिउँसो १ः३८ बजे सुरु भएको आगलागीमा लाक्पाचुङ शेर्पा र भीम लिम्बूका ...

धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने

न्यूज सञ्जाल ८ आश्विन २०८३, बिहीबार ०८:२८

झापा । देशका धेरै ठाउँमा रातभर पानी परेको छ । अरु ठाउँको तुलनामा पाल्पा र कपिलवस्तुमा धेरै पानी परेको छ ।   लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र ...

मेचीनगरमा मानव कंकाल फेला परेपछि घटनामा संलग्न दुईजना पक्राउ

न्यूज सञ्जाल ८ आश्विन २०८३, बिहीबार ०८:०९

झापा । झापाको मेचीनगर ७ गैरीगाउँस्थित एक बंगुर फार्म पछाडि गाडिएको अवस्थामा एक व्यक्तिको कंकाल फेला परेपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा म्याग्दी घर भई हाल मेचीनगर १० बस्ने ४५ वर्षीय राम भन्ने ...

इलाममा १५ क्वीन्टल गाँजा र ५५२ केजी फर्सीको बियाँ बरामद

न्यूज सञ्जाल ७ आश्विन २०८३, बुधबार १६:१९

इलाम । इलाममा ट्रकमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाएर ल्याएको अवस्थामा १५ क्वीन्टल बढी गाँजा बरामद भएको छ ।   मंगलबार साँझ ६ः३५ बजे इलाम नगरपालिका ९ भञ्ज्याङस्थित मेची राजमार्गमा प्रहरी चेकिङ टोलीले राजदुवाली सडकको अवस्थाका कारण डाइभर्सन गर्ने ...

रोङमा ट्याक्टर दुर्घटना हुँदा चालक नकलबन्दाका अमित धिमालको मृत्यु

न्यूज सञ्जाल ७ आश्विन २०८३, बुधबार ०८:३२

झापा । इलामको रोङ गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक झापा मेचीनगर ५ नकलबन्दाका ४० वर्षीय अमित धिमाल रहेका छन् ।   मंगलबार साँझ ७ः३० बजे रोङ गाउँपालिका–५ देवनथापस्थित भित्री सडक खण्डमा झापातर्फ ...

कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरु

न्यूज सञ्जाल ७ आश्विन २०८३, बुधबार ०८:०८

झापा । कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्नेक्रम शुरु भएको छ । देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   मौसमविद् डेभिड ढकालका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, ...

पहिलो दिनमै झापामा २१ हजार बढीलाई जेईविरुद्धको खोप

न्यूज सञ्जाल ६ आश्विन २०८३, मंगलवार ०८:३५

झापा । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् ।   स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा सोमबारदेखि अभियान सुरु भएको हो । उनका ...

1 2 3 4 … 765
×