प्रदेश १ मा बाढीपहिरोबाट २८ को मृत्यु, ८ अझै बेपत्ता

न्यूज सञ्जाल १ श्रावण २०७६, बुधबार १९:३०

विराटनगर । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा २८ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी ८ जना अझै बेपत्ता छन् भने १९ जना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा ३ जना, ...

अझै फेला परिनन् बेपत्ता बालिका

न्यूज सञ्जाल १ श्रावण २०७६, बुधबार ०८:२९

इलाम । गत असार २८ गते शनिबार बिहान देखि बेपक्ता भएका माई नगरपालिका नम्बर १ जुवालेका तीन जना बालिकाहरुको प्रहरीको विपत ब्यबस्थापन टोलीले सोमबारबाट खोजी शुरु गरेको छ । स्कुल बिदा भए पछि बर्खे बिदामा घर हिडेका जुवालेका १५ बर्षिय ...

तमोर कोरिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

न्यूज सञ्जाल १ श्रावण २०७६, बुधबार ०८:२२

पाँचथर । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरको ट्रयाक खोल्ने काम असोजसम्ममा सक्ने गरी तीब्र गतिमा भइरहेको छ। सात चरणका प्याकेजमा बिभिन्न निर्माण कम्पनीमार्फत उक्त अवधिमा ट्रयाक खोलीसक्ने गरी तीब्र गतिमा निर्माणको काम भइरहेको हो। पुष्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय ...

भद्रपुरमा एक सातामै भत्कियो सडकको नाला

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १४:२६

झापा । बजेट निकासा गर्न असार मसान्तसम्ममा धेरै निर्माण कार्य हतारहतारमा नै भए । यसरी हतारमा भएका निर्माण कार्य कत्तीको गुणस्तर छन् त ? तर, झापाको भद्रपुर-८ स्थित शान्तिचौकनजिक निर्माण भएको सडकको नाला निर्माण भएको एक साता बित्न नपाउँदै भत्किएको ...

आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण : के गर्ने, के नगर्ने ?

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १४:१५

झापा । मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १:४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ। यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ। खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक ...

मनमोहक तिम्बुपोखरी, पर्यटक तान्दै

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार १५:३२

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङमा गाउँपालिकाको सीमामा पर्ने तिम्बुपोखरीमा पर्यटनको आकर्षण बढेको छ । ४ हजार ३ सय ३८ मिटर उचाइमा रहेको पोखरी र आसपासको प्राकृतिक सुन्दरता अवलोकन गर्न पर्यटक आउने गरेका छन् । असार साउन र भदौमा यहाँ ...

कोशी ब्यारेज, ५६ ढोका र रातो बत्तीको वास्तविकता

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार १४:०७

सुमन पुरी, सुनसरी । शनिबार मध्याह्नपछि एउटा समाचार भाइरल भयो– कोशी ब्यारेजको ढोका नखोल्न भारतीयको दबाब । समाचारका श्रोत थिए सशस्त्र प्रहरी र जनपद प्रहरीका तल्लो अहोदाका अधिकारी । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा भारतको विरोध र नेपाली राष्ट्रवाद । ...

रौतहटमा सर्पको बिगबिगी, एकको मृत्यु, २० जनाको उपचार हुँदै

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार ११:४१

रौतहट- लगातारको वर्षा पछि डुबानले सदरमुकाम गौर लगायतका क्षेत्रमा सर्पको बिगबिगी भएको छ । बासस्थान पानीले भरिए पछि सर्प बाहिर निस्केका हुन् । सर्पले डसेर आइतबार राति एकजनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले सर्पबाट जोगिन आग्रह गरेको छ । ...

कोरियामा इलामे युवाको निधन

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार ११:२६

दक्षिण कोरिया । राजधानी सौल बाट करिब ४८ किलोमीटर टाडा योङ्गिन सहरको फेगाममा कार्यरत एक नेपालीको निधन भएको छ । इलाम जिल्ला साबिक साखेजुङ का टुकेन लिङ्दम लिम्बूको उपचारको क्रममा निधन भएको हो । लिम्बू करिब ४ बर्ष अघि इपिएस ...

त्रासमा मेचीपारिका गाउँ, टापुमा अढाइ सय परिवार

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार ०९:२३

राधा खनाल, भद्रपुर । झापाको भद्रपुर-३ मा पर्ने भाङबारीलाई मेचीपारिको गाउँ भनेर चिनिन्छ। यो गाउँ बर्खामा टापुमा परिणत हुन्छ। नदी र जंगे पिलरले बाटो फेर्दा स्थानीय त्रसित हुन्छन्। अढाई सय घरपरिवार यसपटक त्रासमा छन्। मेची नदी उर्लिएपछि नेपालतिर सम्पर्क टुटेको ...

1 686 687 688 689 690 751
×