पूर्वका तीन राजमार्ग सातादेखि ठप्प

न्यूज सञ्जाल ५ श्रावण २०७६, आईतवार ०९:३५

विराटनगर । पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन् । सिद्धिचरण, कोसी र मेची राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेको छ । सिद्धिचरण राजमार्गको बेतेनी-घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका-११ स्थित ठाँटीभन्ज्याङमा 'एलाइनमेन्ट' नै परिर्वतन गर्नुपर्ने अवस्था भएपछि सञ्चालनमा कठिनाइ भएको ...

भोलिसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार १८:४७

काठमाडौँ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर ...

बिर्तामोडमा ब्राउन सुगरसहित एक पक्राउ

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार १७:५९

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका-३ चकचकीका २८ बर्षीय मोहमद रियाज नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राति साढे ९ बजे रियाजलाई ४५० ग्राम ब्राउन सुगरसहित बिर्तामोडबाट पक्राउ गरेको हो । ...

बुट्टाबारीमा बस तोडफोड !

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार १३:२७

झापा । बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-१० स्थित बुट्टबारीनजिकै शनिबार बिहान बस तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ...

प्रहरीद्वारा होटललाई मर्यादित बनाउन पहल सुरु

न्यूज सञ्जाल ३ श्रावण २०७६, शुक्रबार १८:३४

बिर्तामोड । होटल व्यवसायलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय झापाले पहल थालेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा होटल व्यवसायीसँग अन्तरक्रिया गर्दै प्रहरीले सेवामुखी होटल व्यवसायलाई मर्यादित बनाउन पहल थालेको हो । झापाको मुख्य बजारहरु विर्तामोड, काँकरभिट्टा, दमक र ...

मेची राजमार्गमा पहिरै-पहिरो, यात्रुलाई सास्ती !

न्यूज सञ्जाल ३ श्रावण २०७६, शुक्रबार १८:२४

इलाम । विगत ३ दिनेदेखि मेची राजमार्गको राँके-फिदिम खण्डमा पहिरो झरेपछि यात्रु हिडेर गाडी फेर्नुपर्ने वाध्यता छ। फाल्गुनन्द गाउँपालिका ३ पाङ्ग्रेभिरमा बुधबार राति पहिरो झरेको थियो। पहिरो झरेको ३ दिन वितिसक्दा समेत अझै यथावत रुपमा सवारी चल्न सक्ने वातावरण निर्माण ...

मेचीनगरमा कालाजारको रोगी फेला

न्यूज सञ्जाल ३ श्रावण २०७६, शुक्रबार ०९:२०

झापा । झापाको मेचीनगर-१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ ...

अवरुद्ध मेची राजमार्गको पहिरो हटाइँदै

न्यूज सञ्जाल ३ श्रावण २०७६, शुक्रबार ०८:५०

पाँचथर । सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएको मेची राजमार्गमा पहिरो पन्छाउन समस्या भएको छ । राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका-३, को पाँग्रेभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि अवरुद्ध भएको राजमार्गमा पहिरो नरोकिएपछि पन्छाउन समस्या भएको हो । पहिरोले राजमार्ग अवरुद्ध ...

अर्जुनधारा र विल्भरह्याम्पटन सिटी लण्डनबीच भगिनी सम्बन्ध विस्तार

न्यूज सञ्जाल २ श्रावण २०७६, बिहीबार २०:३८

झापा । अर्जुनधारा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको विल्भरह्याम्पटन सिटी काउन्सिलबीच ‍‌‍‌‍औपचारिकरुपमा भगिनी सम्बन्ध स्थापना भएको छ । औपचारिकरुपमा बिहीबार पूर्वी नेपालको अर्जुनधारा नगरपालिकासँग विल्भरह्याम्पटन सिटी लण्डनको मित्रता सम्झौता भएको हो।सम्झौतामा भनिएको छ, 'यो कदम भनेको दुवै पक्षहरूको फाइदाको लागि ...

तराईमा बाढीले डुबान, पहाडमा रोपाइँ भएन !

न्यूज सञ्जाल १ श्रावण २०७६, बुधबार २०:४४

फिदिम । पाँचथरसहित पूर्वी पहाडी जिल्लामा यो सिजनमा देखिएको चरम खडेरीका कारण धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो बर्षको यही सिजनभन्दा यो बर्ष आधा मात्रै रोपाइँ भएको छ । अघिल्लो बर्ष यही सिजनमा पाँचथरमा ६० प्रतिशत रोपाइँ सकिएको थियो ...

1 685 686 687 688 689 751
×