इलाममा साडे १३ हजार सवारी कारबाहीमा
इलाम । गएको आर्थिक बर्ष ०७५/०७६ मा इलाममा सवारी नियम मिच्ने १३ हजार ६ सय १० सवारी साधन रहेका छन् । सवारी नियम मिच्ने यि सवारी साधनलाई कार्वाही गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले ८० लाख १४ हजार ५ सय ...
इलाम । गएको आर्थिक बर्ष ०७५/०७६ मा इलाममा सवारी नियम मिच्ने १३ हजार ६ सय १० सवारी साधन रहेका छन् । सवारी नियम मिच्ने यि सवारी साधनलाई कार्वाही गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले ८० लाख १४ हजार ५ सय ...
ताप्लेजुङ । दुई सातायता भइरहेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । यातायातका साधनको गन्तव्य दूरी छोटिएको छ । सदरमुकाम फुङलिङबाट मैवाखोला गाउँपालिकाको केन्द्र साँघु जोड्ने सडक पूरै अवरुद्ध छ । दोभान बजारदेखि साँघुसम्मको यातायात ठप्प भएको ट्याक्सी काउन्टर इञ्चार्ज प्रेम ...
दमक । झापाको दमको बुधार दिउँसै दुई समुह बीच झडप हुदाँ एक ब्यक्तिको मृत्युभएको छ । दमक नगरपालिका १ स्थित संगम चोक नजिकै दुई युवा समुहबीच झडप भएको हो । झडपमा परी एकको मृत्यु भएको छ भने दुई घाइते भएका ...
भद्रपुर । नेपाल भारतको सीमा नाका भद्रपुर-गलगलिया अवरुद्ध बनेको छ। अविरल वर्षासँगै मेची नदीमा बाढी आएपछि अस्थायी ग्राभेल सडक पानीले बगाउँदा बुधबार बिहानदेखि सो नाका अवरुद्ध भएको हो। नाका अवरुद्ध भएपछि दुवै देशका नागरिक नाकामै रोकिएका छन्। यातायातका सम्पूर्ण सवारी ...
अर्जुनधारा । नेपाली कांग्रेस सम्बद्ध मजदुर संगठन काउन अर्जुनधाराका नगर अध्यक्ष अशोक राईलाई पितृशोक परेको छ । अर्जुनधारा-७ पाराखोपीस्थित निजी निवासमा अध्यक्ष राईका पिता गणेशमान राईको आज बिहान ८५ वर्षको उमेरमा निधन भएको हो । गणेशमानको विगत ६ वर्षदेखि मस्तिष्कमा ...
मेचीनगर । झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला परेपछि यस रोगविरुद्घ नगरपालिकाले विभिन्न वडामा किटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरी ‘अल्फासाइडफर पाराफोराइड’ नामक औषधि छर्किने अभियान सञ्चालन गरेको नगरपालिकाको स्वास्थ्य ...
झापा। प्रेमजालमा पारेर आफ्नो स्वार्थ पूरा गर्ने र त्यसमा पनि फिरौती माग्ने विषय पछिल्लो समय नेपालमा पनि बढ्दो छ । यस्तो कार्यमा गिरोह नै सक्रिय हुन्छ । गिरोहले प्रायः धनाढ्य व्यक्तिको खोजी गर्छ र उसलाई फसाउन युवतीको प्रयोग हुन्छ । ...
अर्जुनधारा । श्रावणी पर्वको सन्दर्भमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा-७ मा रहेको अर्जुनधारा जलेश्वर धाममा पहिलो सोमबार भक्तजनहरुले जलार्पण गरेका छन् । सयौंको संख्यामा उपस्थित भएका उनीहरुले विहान ४ः३० बजेदेखि धामको मूल मन्दिर शिवालयमा रहेको शिवलिङ्गमा जलार्पण गरेको धाम व्यवस्थापन ...
झापा । झापामा असाधारण वर्षा भएकाले झापाको मध्य भाग भएर बग्ने कन्काई तथा विरिङ नदीमा पानीको सतह निकै बढेर बाढी आइ क्षति पुर्याउने संभावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ। गत २४ घन्टामा झापामा मुसलधारे पानी परेका कारण नदीको पानी ...
फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान करिब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय ...