ककवाली होलीमा नवनिर्मित कल्भर्टको उद्घाटन
अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–४स्थित गजेन्द्र कटुवालको घर उत्तर आरसीसी कल्भर्ट निर्माण योजना अन्र्तगत स्थानीय ककवाली होेलीमा निर्माण सम्पन्न भएको स्लाभ कल्भर्टको आज एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ । कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष पहलमान खड्काको अध्यक्षतामा आयोजित योजनाको सार्वजनिक सुनुवार्ई ...