तराईमा बाढीले डुबान, पहाडमा रोपाइँ भएन !
फिदिम । पाँचथरसहित पूर्वी पहाडी जिल्लामा यो सिजनमा देखिएको चरम खडेरीका कारण धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो बर्षको यही सिजनभन्दा यो बर्ष आधा मात्रै रोपाइँ भएको छ । अघिल्लो बर्ष यही सिजनमा पाँचथरमा ६० प्रतिशत रोपाइँ सकिएको थियो ...