शनिश्चरे बहुमुखी क्याम्पसमा सरसफाई
अर्जुनधारा। नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखा र युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा सोमबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपशाखाका अध्यक्ष पूण्यप्रसाद भट्टराई र समितिका अध्यक्ष पुरुषोत्तम पौड्यालको संयुक्त नेतृत्वमा क्याम्पस परिसर सरसफाई गरिएको कार्यक्रममा ...