काेभिडले थलिएकाे झापाको ‘वाटर किङडम पार्क’ पुनः सञ्चालनमा
झापा । कोरोना भाइरस (कोभिड १९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका ११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालनमा आएको छ । स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा ७ वर्षअघि पार्क ...